Logo

फेरि बढ्यो प्रदूषण : काठमाडौँ, पाटन, धनकुटालगायत सहरको हावा अस्वस्थकर

काठमाडौं । पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनः बढ्न थालेको छ । हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ एक सय ७६, काठमाडौं कीर्तिपुरको एक सय ६३, रत्नपार्कको एक सय ६३, नारायणीको एक सय ७१ र धनकुटाको एक सय ५५ रहेको छ । एक्यूआइ शून्यदेखि ५० सम्मको मानकलाई सामान्य…