Logo

आलु प्याज किनेजस्तो सीमा पारीबाट सवारी किनेर ल्याउन सकिदैंन, गाडीको एलसी चैतमै खुलेको हो

काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले आलु प्याज किने जसरी सीमा पारी गएर सवारी साधन खरीद गर्न नसकिने भएकाले करका सूचना चुहिएर धेरै गाडी आयात भए भन्न नमिल्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा महतले विद्युतीय गाडीमा करको सूचना चुहावट भएकाले बजेट अघि धेरै गाडी आयात भए भन्नुको कुनै…