Logo

मारवाड़ी युवा मंचद्वारा विश्व वातावरण दिवसको अवसरमा साइक्लोथोन कार्यक्रम सम्पन्न

काठमाडौं । मारवाड़ी युवा मंच काठमाडौंले आयोजना गरेको “वातावरणको रक्षा हाम्रो दायित्व, हाम्रो प्रतिवद्धता” मूल नारा अंकित व्यानर र टि–सर्ट सहितको “साइक्लोथोन” कार्यक्रम सम्पन्न भएको छ । विश्व साइकल दिवस तथा विश्व वातावरण दिवसको अवसरमा शनिबार उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको शुरुवात बसन्तपुर दरबार स्क्वायरमा काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधि सभा सदस्य…