Logo

काठमाडौंको फोहर नियमित उठेपनि पुनः अवरोधको सम्भावना, दुर्गन्ध रोक्न फोहर पुर्ने माटो नपाउँदा समस्या

काठमाडौं । पछिल्ला केहिदिनदेखि काठमाडौं उपत्यकाभरी फोहर थुप्रिएको थियो । सामान्यतया बर्षाको मौसममा बाटो विग्रने, डम्पिङ साइटका स्थानीयले अवरोध गर्नेलगायतका क्रियाकलापले प्रत्येक बर्ष नै काठमाडौं महानगरपालिकाले यसै समयमा दुःख बेहोर्दै आइरहेको छ । यसबेला पनि काठमाडौंको डम्पिङ साइट बन्चरेडाँडाका स्थानीयहरुले अवरोध गरेपछि करिव १ हप्ता नै काठमाडौं महानगरपालिकालाई फोहर विसर्जन गर्न हम्मेहम्मे पर्याे । पानी…