Logo

कोशीमा प्रधानमन्त्री ‘प्रचण्ड’ का ज्वाइँ जीवन आचार्य आर्थिक मामिलामन्त्री बन्दै, आजै शपथ

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आज (आइतबार) मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । माओवादी केन्द्रले मन्त्रीको नाम पठाएपछि मुख्यमन्त्री थापाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । आज (आइतबार) नेकपा माओवादीबाट जीवन आचार्य मन्त्री बन्ने भएका छन् । बिहान ९ बजेपछि उनको शपथ हुने जनाइएको छ । उनी आर्थिक मामिलामन्त्री बन्ने छन्…