Logo

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै, के छन नयाँ व्यवस्था ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्ने भएको छ । बोर्डले आफ्नो वेवसाइटमार्फत शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा चालु आवमा गर्ने काम तथा गत आर्थिक वर्षमा गरिएका कामहरुको विवरण सार्वजनिक गर्ने गरेको छ । चालु…