Logo

लगानी बोर्डको वार्षिक प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्रीले भने-विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन् । आइतवार विहान लगानी बोर्डको कार्यालयबाट सम्पादन भएका कार्य विवरणसहितको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा वताएका हुन । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आब २०७९-८०…