Logo

महासंघद्धारा आज सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना, भोलि प्रधानमन्त्री निवासमा धर्ना

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार आइतवार विहान राजधानीको ताहाचलस्थित सार्वजनिक अनुगमनको कार्यालयमा एक घण्टा धर्ना दिएको छ । विहान १० बजेबाट शुरु भएको धर्ना ११ बजेसम्म चलेको थियो । धर्ना कार्यक्रमको शुरुवात गर्दै महासंघका अध्यक्ष रवि सिंहले राज्य व्यवसायीमैत्री भएर प्रस्तुत नभएका कारण महासंघ आन्दोलनमा उत्रन बाध्य भएको बताए।…