Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको हो । यसर्थ आज मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो । यस्तै…