Logo

आर्थिक मन्दीको असर : घट्यो स्मार्टफोनको आयात, भन्सार राजस्वमा १५ करोडको गिरावट

काठमाडौं । पछिल्लो समय अर्थतन्त्रमा देखिएको सुस्तताको प्रभाव व्यापार व्यवसायमा देखिन थालेको छ । यसको उदाहरण चालु आर्थिक बर्षको साउन र भदौमा नेपालमा स्मार्टफोनको आयातलाई हेरेपनि देखिन्छ । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक बर्षको तुलनामा चालु आवको २ महिनामा मोबाईलको आयात संख्यामा ७२ हजार ५ सय ४ थानले र रकममा ८१ करोड…