Logo

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने ओरालो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । बिहीबार प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भईरहेको…