Logo

चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु, सांसद चौधरीले उद्घाटन गर्दै गरे ट्रमा सेन्टर बनाएरै छोड्ने प्रतिवद्धता

काठमाडौं । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को बर्दघाटमा रहेको चिसापानी अस्पतालमा कृत्रिम हातखुट्टा सेवा परियोजना सुरु भएको छ । चौधरी फाउण्डेसनको सहयोगमा अस्पतालमा सीजी सबल केन्द्र सञ्चालनमा आएको हो । शनिबार प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले अस्पतालमा सबल केन्द्रको उद्घाटन गरेका हुन् । अब चिसापानी अस्पतालबाट हातखुट्टा नभएका व्यक्तिले कृत्रिम हातखुट्टा…