Logo

चार प्रदेशमा वर्षाको सम्भावना, बाँकी भू-भागमा मौसम मुख्यतया सफा

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन्। देशका केही भू–भागमा आज (बिहीबार) वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही क्षेत्रमा हिमपात पनि हुनेछ । विभागले बिहान पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । विभागका अनुसार…