Logo

नेपाली क्रिकेट खेलाडीलाई डिसहोमले पनि नगद पुरस्कार दिने, शतक र ५ विकेट लिनेलाई २० लाख

काठमाडौं । डिसहोम फाइवरनेटले पनि आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा नेपाली खेलाडीका लागि नगदसहितको पुरस्कार योजना सार्वजनिक गरेको छ । बुधबार सामाजिक सञ्जालमार्फत डिसहोमले उक्त पुरस्कार योजना घोषणा गरेको हो । डिसहोमले घोषणा गरेको उक्त पुरस्कार योजनाअन्तर्गत नेपालले अब खेल्ने खेलहरुमा नेपाली खेलाडीले एकै खेलमा शतक र ५ विकेट लिए २० लाख रुपैयाँ…