Logo

तीनकुनेमा कर्फ्यु लागू गरिँदै

काठमाडौं । काठमाडौंको तीनकुनेमा सरकारले कर्फ्यु लागू गरेको छ । राजावादी प्रदर्शनकारीले अराजकता मच्चाएपछि सुरक्षाकर्मीले अब केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका हुन् । भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको छ । तर उनीहरु सर्वसाधारणका…