Logo

छठका लागि नेपालको केरा अपुग, भारतबाट चार करोडको केरा आयात

काठमाडौं । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै ४ करोड रुपैयाँको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । छठमा सिङ्गै केराको घरी भगवान्लाई अघ्र्यका रुपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी…