Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जनालाई थुनामै राख्न अदालतकाे आदेश, रायमाझी र रिजाल धरौटीमा रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित ८ जनालाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले शुक्रबार टोप बहादुर रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो । यस्तै उच्च अदालत पाटनले आरोपितमध्ये…