Logo

राजस्व संकलनमा ३८ प्रतिशतले वृद्धि, ३ महिनामा उठ्यो ४१ अर्ब उठ्यो

काठमाडौं । सरकारले राजस्व संकलनमा ३८ प्रतिशतले बृद्धि गरेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा २९ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालू आवको असोज सम्ममा ४१ अर्ब ३७ करोड २८ लाख रुपैयाँ संकलन गरेको हो । विभागले संकलन गरेको सो रकम लक्ष्य भन्दा १०३ प्रतिशतले बढी हो । सो अवधिमा सरकारले…