Logo

माथिल्लो मादीको ९९ प्रतिशत काम सम्पन्न, कात्तिकको अन्तिममा परीक्षण उत्पादन

पोखरा । निर्माणाधिन माथिल्लो मादी जलविद्युत आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको छ । कास्की जिल्लाको सिल्दुजुरे गाविस स्थित बाहुन डाँडामा बन्न लागेको सो जलविद्युत आयोजनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । २५ मेगावाट क्षमताको सो आयोजना यहि कात्तिकको अन्तिमसम्ममा परिक्षण उत्पादन शुरु गरिने आयोजनाले जानकारी दिएको छ । हाल निर्माण कार्य लगभग सकिएको र…