Logo

आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै ८० साइकल यात्री सिन्धुली गढीमा, १३५ किमी यात्रा साइलमा

काठमाडौं । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्दै काठमाडौंबाट ऐतिहासिक स्थल सिन्धुलीगढीसम्म साइकल यात्रा गरिएको छ । समृद्ध सिन्धुली नागरिक अभियानले गरेको सो कार्यक्रममा ८० जना व्यवसायीक साइकल यात्री सिन्धुली गढीको टुप्पोमा पुगेका हुन् । ‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकल यात्रा काठमाडौं–धुलिखेल हुँदै जाने रमणीय वीपी राजमार्गमा भएको थियो । साइकल ¥याली सिन्धुली गढीमा मनाइएको…