काठमाडौं । विकास समितिले हरेक स्थानिय तहमा कम्तिमा एउटा बैंक स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ । स्थानीय तहको कामकारवाहीलाई थप प्रभावकारी बनाउन तथा स्थानीय तहको आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्ने उद्देश्यसहित बैंक स्थापना गर्न निर्देशन दिएको हो । समितिको सोमबार बसेको बैठकले आगामी २ महिनाभित्र सो कार्य गर्न गराउन समिति नेपाल सरकार, अर्थ मन्त्रालय र…