Logo

भारतमा अब हरेक दिन पेट्रोलियमको मूल्य परिवर्तन हुने

काठमाडौं । भारतमा पेट्रोल र डिजेलको भाउ दिनहुँ परिबर्तन हुने भएको छ । हालसम्म भारतमा डिजेल र पेट्रोलको भाउ पाक्षिक रुपमा परिवर्तन हुने गरेकोमा अब दिनहुँ परिबर्तन हुने भएको छ । शुक्रबारदेखि सो नियम लागु हुन लागेको हो । आयल मार्केटिङ कम्पनी (ओएमसी)ले चन्द्रिगढ,पोण्डीचेरी,उदयपुर,विशाखापटनाम र जमसेडपुरमा ४० दिनसम्म अध्ययन गरेर यो निणर्यमा पुगेको हो ।…