Logo

अदुवा निकासीमा अवरोध हटाउन भारतीय पक्ष सकारात्मक

काठमाडौं । अदुवा निकासीमा अवरोध खोल्न भारतीय पक्ष सकारात्मक देखिएको छ । वाणिज्य मन्त्रालयको पहलमा सरकारी टोलि र भारतीय भनसार पदाधिकारीको छलफलमा भारतीय पक्ष सकारात्मक देखिएको हो । छलफलमा नेपाली टोलिले नेपालको काँचो अदुवा निकासी गर्दा भारतमा लाइसेन्स लिनु नपर्ने अदुवाको अन्य क्याटागारीबाट काँचो अदुवा निकासी हुँदा जिएसटी लाग्नेभएकोले काँचो अदुवाकै क्याटागोरीबाट निकासी गरी जिएसटी…