Logo

८८ केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्त छुटे, चालक जेल चलान

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सुन तस्करीका मुख्य अभियुक्त लाम्पा ग्लाजेन तामाङलाई धरौटीमा छाड्ने आदेश दिएको छ । अदालतले गाडीचालकहरू मनोज अधिकारी, दिलीप खड्का र दाम्पा लामालाई ८८ केजी सुन तस्करीमा मुख्य दोषी ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले शुक्रबार थुनछेक आदेश दिएको हो । अदालतले मुख्य अभियुक्त तामाङसहित बांगेमुढामा शाक्य…