Logo

धनगढीको गेटा विमानस्थल : विस्तारको योजना अघि बढ्न सकेन, १५ देखि १६ अर्ब लाग्ने अनुमान

काठमाडौं । धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेको छैन् । विसं २०७८ मा नेपाल नागरिक उड्डयायन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विस्तार गर्न अगाडि सारेको योजना अघि बढ्न नसकेको हो । दुईवर्ष अघि उड्डयन प्राधिकरणले विमानस्थलको विस्तार गर्ने योजनासहित रु एक अर्ब बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । धनगढीको गेटालाई क्षेत्रीय…