Logo

संसदका दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा अर्थमन्त्रीले सुरक्षित कारोबार संशोधन विधेयक प्रस्तुत गर्ने

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज (सोमबार) पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि छ । यस्तै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८१ लाई छलफल र पारितका लागि प्रस्तुत गर्नेछन् । यसैबीच दिउँसो सवा…