Logo

ओमिक्रोनको नयाँ भेरियन्ट भेटियो, ओमिक्रोनभन्दा छिटो फैलिन सक्ने विश्लेषण

काठमाडौं । ओमिक्रोनको नयाँ भेरियन्ट देखिएको छ । बेलायतमा गरिएका परीक्षणमा ४ सय भन्दा बढी जनामा भेरियन्ट देखिएको हो । ओमिक्रोन बीए–२ लाई थप अनुसन्धानमा राखिएको बेलायतको स्वास्थ्य सुरक्षासम्बन्धी निकाय (युकेएचएसए) ले जनाएको छ । अहिलेसम्म ४ सय २६ जनामा सो संक्रमण पुष्टि भएको छ । यसअघिका विश्लेषणले नयाँ भेरियन्ट ओमिक्रोनभन्दा छिटो फैलिन सक्ने विश्लेषण…