काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५ सय ७१ जना र ६ हजार ८ सय १० जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार ८ सय ८३…