काठमाडौं । पछिल्लो २ दिनमा मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ दिनअघि अर्थात बुधबार प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबारसम्म घटेर प्रतितोला ९२ हजार ६ सय रुपैयाँ पुगेको हो । महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला…