काठमाडौं । फागुन १ देखि १८ बर्ष पुगेका नागरिकले खोप केन्द्रमा गएर बुस्टर डोज लगाउन सक्ने भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा ‘फागुन १ देखि १८ बर्ष पुगेका सबै नागरिकले बुस्टर डोज लगाउन सक्ने बताएका हुन । नका अनुसार बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८…