Logo

भन्सार विन्दुमा कारोबार मुल्य कायम गर्न चेम्बरको सुझाव, अनुगमन प्रणाली एकद्वार बनाउन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भन्सारमा कारोबार मुल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको छ । राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकास पौडेलसँग बिहिबार भएको भेटमा चेम्वरले बस्तुहरुको आयात/निर्यातमा भएको कारोबार मुल्य तथा एलसीलाई मान्यता दिन आग्रह गरेको हो । भन्सारमा सन्र्दभ मुल्य कायम हुँदा मुल्य अभिवृद्धि कर भ्याटमा समस्या देखिएको भन्दै चेम्बरका अध्यक्ष राजेन्द्र…