Logo

८५ करोड लगानीको चारआली-केचना सडक निर्माणमा ढिलासुस्ती, पटक–पटक म्याद थप गर्दासमेत अधुरै

काठमाडौं । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पटक–पटक म्याद थप गर्दासमेत हुलाकी सडक अन्तर्गत निर्माण भइरहेको “चारआली–केचना सडक”को निर्माण पूरा हुन सकेन । दुई महिनाअघि नै ९० प्रतिशत काम भइसके तापनि हाल व्यवसायीले बेवास्ता गर्दा निर्माणमा अवरोध भइरहेको हुलाकी राममार्ग योजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिए । उनका अनुसार चारआली– केचना ४० किलोमिटर सडक…