Logo

एफसी चितवनले खेलाडी छनोट कार्यक्रम आयोजना गर्दै, २३ वर्ष नपुगेकाले भाग लिन पाउने

काठमाडौं । फुटवल क्लब एफसी चितवनले खेलाडी छनोट कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी आइतवार विहान साढे ११ बजे चितवनको नारायणगढस्थित क्यापा चौरमा रूकी हण्ट अन्तर्गत ट्यालेन्ट क्याम्प र खेलाडी छनोट कार्यक्रम गर्ने भएको हो । आगामी अप्रील ८ तारिखबाट शुरू हुने नेपाल सुपर लीग (एनएसएल) दोस्रो प्रतियोगितामा होम ग्राउण्डको प्रतिनिधित्व गराउने उद्देश्यले उक्त…