Logo

इम्बोस्ड नम्बर प्लेट जडान कछुवा गतिमा, चर्को शुल्क र उपयोगिता नदेखिदा सवारी धनीले रुचि देखाएनन

काठमाडौं । सरकारले सबै सवारीसाधनहरुमा जडान गर्ने लक्ष्यसहित शुरु गरेको अत्याधुनिक नम्बर प्लेट (इम्बोस्ड नम्बर) प्लेट जडान प्रक्रियामा सुस्तता देखिएको छ । करिव ५ बर्ष अघि नै सुरु गरिएको इम्बोस्ड नम्बर प्लेट जडान हालसम्म पनि विभिन्न कारणले रोकिँदा यसको प्रगति भनेबमोजिम नदेखिएको सम्बद्ध अधिकारीहरु बताउँछन् । हाल नाम राखिएका ६ ओटा प्रदेशका लागि छपाई भइरहेको…