Logo

गेटा विमानस्थल विस्तारको जग्गा अधिग्रहणको सिमांकन, चार किल्लाको निरीक्षणका लागि प्राविधिक टोली जाँदै

काठमाडौं । कैलालीको धनगढीस्थित गेटा विमानस्थल विस्तार तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणका लागि सिमांकन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जग्गा अधिग्रहणका लागि सिमांकनको कार्य चाँडो सक्न निर्देशन दिएका थिए । अहिले उक्त कार्य अन्तिम चरणमा पुगेको गेटा विमानस्थलस्थित नेपाल नागरिक उड्डयनको कार्यालयले…