Logo

३ वर्षमा बन्ने भनिएको ‘काठमाडौं भ्यूटावर’ ५ वर्षमा पनि बनेन, काम नगरेपनि अब १ बर्षभित्रमा तयार पार्ने ठेकेदारको दाबी

काठमाडौं । काठमाडौं महानगरको शान बनाउने दाबीसहित निर्माण थालनी भएको काठमाडौं भ्यूटावर (दृश्यावलोकन स्तम्भ)ले अहिले शहरलाई नै गिज्याइरहेको छ । करिव ५ बर्ष अघि सम्झौता भएको काठमाडौं भ्यूटावरको निर्माण अहिलेसम्म पनि अघि बढन सकेको छैन् । देश संघीयतामा गएसँगै देशैभर भ्युटावर बनाउने ट्रेन्ड चलिरहँदा काठमाडौंको मुटु पुराना बसपार्कमा बन्ने भनेर निर्माण चथालनी भएको भ्युटावर भने…