Logo

सुन प्रतितोला साढे ९७ हजार रुपैयाँमा कारोबार हुँदै, यस्तो छ चाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँका कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार एक सय रुपैयाँ रहेको सुन मंगलबार ६ सय रुपैयाँले घटेको हो । तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य भने बढेको…