काठमाडौं । गत आर्थिक बर्ष २०७८÷७९ मा वीरगंज नाकाबाट मात्रै ७ खर्ब ६ अर्ब २९ करोड २४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । वैदेशिक व्यापारका लागि सबैभन्दा ठुलो नाका मानिने वीरगंज भन्सार कार्यालयमार्फत उक्त वस्तुहरु आएको भन्सार विभागले जानकारी दिएको छ । विभागका अनुसार उक्त नाकाबाट खासगरी तेस्रो मुलुक र भारतबाट सामान आउँछ…