Logo

पोखरामा सडक महोत्सव : ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’

काठमाडौं । पवित्र शान्त पोखरा सधैँभरि हरा भराअनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा ।अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थितिअनेक यात्रु आँउँदै रमाउने परिस्थिति ।। कवयित्री कुन्तीदेवी भट्टराईको सिर्जनाका फूलहरू कविता सङ्ग्रहको ‘रमाइलो पोखरा’ शीर्षकको कविताको एक पङ्क्ति हो यो । कवितामा भने जस्तै साँच्चीकै प्रकृतिको बरदान हो पोखरा । प्राकृतिक सौन्दर्यताका कारण स्वदेशी…