Logo

विमान दुर्घटना : एकै परिवारका चारसहित पर्वतका १० जनाको मृत्यु

काठमाडौं । पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा तीन महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडाैं गएका थिइन् । यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर उनी घर फर्किंदै थिइन् । गाउँ घुम्न जाने र पूजामा…