Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य उकालो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटबढ भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । जुन हिजो अर्थात मंगलबारकै बराबर हो । आज चाँदीको मूल्यमा भने केहि वृद्धि देखिएको महासंघले जनाएको छ । महासंघका अुनसार आज चाँदीको मूल्य मंगलबारको तुलनामा प्रतितोला…