Logo

चक्रपथ सडक विस्तारमा अवरोध कहाँ छ ?, किन अड्कियो काम ?

काठमाडौं । ढपक्क ढाकेको तुँवालोका पर्दाबाट सूर्यको मलिन किरणले आज बिहान काठमाडौँको कलङ्कीमा न्यानो स्पर्श छर्दै थियो । यात्रुहरुको चहलपहल विस्तारै बढ्दै जाँदा गाडी पनि यात्रुको प्रतीक्षा गरिरहेका देखिन्थे । ठिक ९ बजे उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ आईपुगे । मन्त्रालय र विद्युत् प्राधिकरणका केही कर्मचारी नक्शा र सडक डिजाइनसहित कागजात बोकेर…