काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा प्रतितोला २ हजार रुपैयाँले बढ्दै आज सुनको मूल्य हालसम्मकै उच्च पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको थियो । यसअघि चैत ५ गते सुनको मूल्य हालसम्मकै…