काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा विपद् व्यवस्थापन समितिको सभापतिमा भक्त हमाल चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम उनलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन् । नेपालको स्वास्थ्य क्षेत्रमा करिव ३ दशकदेखि सक्रिय हमाल महासंघको कार्यकारिणी सदस्यमा २ पटक निर्वाचित भइसकेका छन् । महासंघमा वस्तुगत संघबाट प्रतिनिधित्व गर्दै…