Logo

तपाईँको ठाउँमा ब्रोडब्याण्ड इन्टरनेट पुग्यो ? नेपालभर कहाँ-कहाँ उपलब्ध छ, यस्तो छ प्राधिकरणको सूची

काठमाडौं । सरकारले नेपालका प्रत्येक स्थानमा उच्च गतिको इन्टरनेट सेवा (ब्रोडब्याण्ड इन्टरनेट) पुर्याउने कार्यलाई तीव्रताका साथ अघि बढाएको छ । सरकारको डिजिटल फ्रेमवर्क नीतिअन्तरगत सबै जिल्लाका सदरमुकामसम्म पुग्ने गरी अप्टिकल फाइबर विछ्याउने परियोजना र सबै स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने योजनाहरु प्रमुख छन् । नेपाल दूरसंचार प्राधिकरणको मातहतमा काम अघि बढिरहेका यी २ परियोजनामार्फत देशका…