Logo

राति ९ बजेपछि कुनै गतिविधि गर्न नपाईने, सिमामा कडाई, स्वास्थ्य मापदण्ड पुर्ण पालना गर्न निर्देशन

काठमाडौं । सरकारले राति ९ बजेपछि सबै गतिविधि बन्द गर्न कोभिड–१९ व्यवस्थापन केन्द्र निर्देशक समिति (सिसिएमसी)लाई सिफारिस गरेको छ। मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै राति ९ बजेपछि हुने सबै गतिविधि बन्द गर्न निर्देशन दिएको हो । यस्तै नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्न सिफारिस गरिएको…