Logo

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार काठमाडौंबाट पक्राउ, ठगी मुद्दा दर्ता

काठमाडौँ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । रौनियारलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिएका छन् । पूर्व सांसद रौनियारलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेले काठमाडौँमा पत्राचार गरेको थियो । बाँकेमा दर्ता भएको मुद्दामा उनलाई पक्राउ गरिएको एआईजी ज्ञवालीले जानकारी दिए । बाँकेमा रौनियारविरुद्ध…