Logo

धेरै निर्यात हुने वस्तुमै पनि घाटा बेहोर्दै नेपाल, मुख्य १० वस्तुमै पौने २ खर्ब व्यापार घाटा

काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ११ महिनामा १३ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा बेहोर्यो । मासिक खर्वाैं रुपैयाँ बराबरको वस्तु आयात भइरहँदा निर्यात भने अर्वमा सीमित हुँदा नेपालले हरेक बर्ष कुल बजेट बराबरकै व्यापार घाटा बेहोर्दै आएको छ । तर, व्यापार घाटा नियन्त्रण गर्न भन्दै सरकार र निजी क्षेत्रले चालेका हरेक…