Logo

फ्रि-ब्यालेन्स हेरेर मात्रै सेयर बिक्री गर्न सीडीएसको अनुरोध, अन्यथा क्लोजआउटको समस्या आउन सक्ने

काठमाडौ । सीडीएस एन्ड क्यिरिङ लिमिटेडले लगानीकर्ताहरुलाई आफ्नो हितग्राही खातामा रहेको सेयर (धितोपत्र) बिक्री गर्न योग्य रहेको यकिन गरेर मात्र बिक्री गर्न अनुरोध गरेको छ । सीडीएसले डिम्याट खातामा रहेका धितोपत्र विभिन्न कारणले रोक्का हुन सक्ने र यसरी रोक्का हुँदा दोस्रो बजारमा बिक्री गरी राफसाफ गर्न नसक्दा क्लोजआउट हुने समस्या देखिने गरेको छ । त्यसैले…