Logo

सेयर बजार घट्दा विश्वका शीर्ष धनीमध्ये १६ जनाको नेटवर्थ घट्यो, मस्कलाई सबैभन्दा ठूलो झट्का

काठमाडौं । सेयर बजारमा गिरावट आएसँगै विश्वका शीर्षमध्ये १६ जनाको नेटवर्थ घटेको छ । सोमबार भारतीय सेयर बजारमा लगातार छैटौं कारेबार दिन गिरावट आएको थियो भने अमेरिकी शेयर बजारमा पनि गिरावट रह्यो । यसले विश्वको शीर्ष २० मध्ये १६ को नेटवर्थमा गिरावट ल्यायो । जसमा श्विका सबैभन्दा धनी एलन मस्कले सबैभन्दा बढी गुमाए । विश्वका…